कपिलवस्तुकाे मायादेवी गाउँपालिका वडा नम्बर २ मा बसाने. जुझारू नेता नेपाली काँग्रेसका क्षेत्रीय सभापति वलीउद्दीन खानद्वारा काेराेना भाइरसबाट सबै जनताहरुमा हार्दिक अनुरोध ।
विश्वमा फैलिएको काेराेना भाइरस काेभिड -19 बाट बच्नाकाे लागि भिडभाडमा नजाने , साबुन पानी बाट हात धुने , माक्सकाे अनिवार्य रुपमा प्रयोग गर्ने , सके सम्म घर भन्दा बहिरा अनावश्यक रुपमा ना जाने यदि गये को छाउ भने मैक्सको प्रयोग अनिवार्य रुपमा गर्नै र सामाजिक सुरक्षा कायम राख्नु साथी अफान्त संग हात नमिलाउने टाढाबाट कुरा गर्नै हार्दिक अनुरोध गरेका छन् ।
मायादेवी गाउँपालिका भित्र वसाेवास गर्ने सबै व्यक्तिहरुलाई हाट बजार र सर्वजनिक ठाउँमा नजानकाे लागि अपिल गर्नु भएको छ ।सरकारले लगाएकाे नीति नियम र निर्देशन को पालना गर्नु पार्यो र अनिवार्य रुपमा मैक्स को प्रयोग गर्नुपर्छ समेत आग्रह गर्नुभएको छ।
कोभिड–१९) को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको छ । यस संक्रामक भाइरसको दोस्रो लहरका कारण निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तिनका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै भाइरसबाट संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ।
कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन विशेष अनुरोध समेत रहनुभएको छ ।
कोरोना भाइरसको महामारीबाट गुज्रीएर बिस्तारै तङरिदै अगाडि बढ्न खोजका हामी, महामारीको संकट पुन: बढीरहेकोले स्वास्थ्य र सुरक्षाको थप सतर्कता अपनाउँदै, हाम्रा व्यवशायहरू सु-सञ्चालन गर्नु पर्ने हुन्छ।
महामारीबाट बढी पीडित र जोखिममा परेका साना तथा गरिब परिवारहरुलाई बचाउन का र सहयोग का लागि म हमेशा तैयार छु। साथै आगामी दिनमा पनि यस्तै निरन्तरता रहने छ। म हजूर हरू लाई बिस्वास दी रहे छू। आगामी नयाँ वर्षमा ठोस उपायहरुको पहल हुने हामी विश्वस्त छौ।
तपाई हामी सबैको सामुहिक र सार्थक प्रयासबाट मात्र देशको सामाजिक र अार्थिक रुपान्तरण सम्भव छ। सम्बन्धित सबै सरोकारवालाहरूसँग समन्वय र सहकार्यका साथ म काँग्रेस का क्षेत्रीय सभापति वलीउद्दीन खान आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्न सदैव तत्पर छु भन्नुभयो ।
सम्पुर्ण बिश्व साथै हाम्रो मुलुक पनि पुन: गम्भिर चुनौती पुर्ण अवस्थामा छौं। मानव सभ्यताको यो कठिन घडिसंग जुध्न हामी सबैलाई अदम्य साहास, असिम धैर्यता, उच्च मनोबल र अटल हौसला प्राप्त होस् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

