Rashtriya Dainik

ईप्रका बेलाटारीमा परिचयात्मक कार्यक्रम सम्पन्न

नन्दु यादव /बैशाख ६,नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९बेलाटारी स्थित ईलाका प्रहरी कार्यालय बेलाटारीमा अाज परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।बैशाख ३गते काठमाडौं बाट सरुवा भई अाउनु भएका प्रहरी निरिक्षक प्रकाश बहादुर सिहलाई स्वागत एवम परिचयात्मक कार्यक्रम गरिएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएकाे छ ।कार्यक्रम मा पुर्व सासद देवकरण कलवार सन्तु , प्रताापपुर गाउपालिका कि कार्यबाहक अध्यक्ष अन्जु कुमारी चाैधरी ,सुस्ता गाउपालिकाााा अध्यक्ष रामप्रसाद पाण्डे ,युवा नेता उमेश चन्द्र यादव लगायतले अाफ्नाे सुझाव राख्नु भएकाे थियाे।कार्यक्रममा स्थानिय बुध्दिजिबि ,विभिन्न सघसस्थाका का प्रतिनिधि ,शिक्षाप्रेमी ,राजनितिक दल का प्रतिनिधि ,सन्चारकर्मी लगायतकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रममा बाेल्दै निरिक्षक प्रकाश बहादुर सिहले लागुपदार्थ दुर्ब्यसनि नियन्त्रण ,महिलाहिसा नियन्त्रण ,चाेरि ,सिमाबाट हुने तस्करी नियन्त्रण ,ट्राफिक नियम बारे जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै अगाडि बढने प्रतिबब्यक्त गर्नु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित