Rashtriya Dainik

ग्रामीण क्षेत्र बिकास गर्ने मेराे मुख्य याेजना रहेकाे छ :राजेश सिह थापा

नन्दु यादव /बैशाख ४,नवलपरासी

ग्रामीण क्षेत्र बिकास गर्ने मेराे मुख्य याेजना रहेकाे मुख्यमन्त्री ग्रामीण बिकास का मनाेनित सदस्य राजेश सिह थापाले बताउनु भएकाे छ । ग्रामीण क्षेत्रमा विभिन्न समस्या रहेकाेले ती समस्या लाई सामाधान गर्ने लक्ष्य रहेकाे बताउनु भयाे ।ग्रामीण क्षेत्रमा रहेका अाम नागरिकलाई राेजगारीमुलक तालिमहरु प्रदान गरि सबैलाई राेजगारि दिने वहाले बताउनु भयाेे।अाज सुर्यपुरामा पत्रकार सग कुराकानी गर्दै यस्ताे बताउनु भयाे।अहिले ग्रामिण क्षेत्रमा विभिन्न किसिमकाे सिपमुलक तालिम सन्चालनमा रहेकााे वहाले बताउनु भयाे ।अबकाे केही दिनमा ग्रामिण क्षेत्रमा रहेका युवायुवतिहरुले सिपमुलक तालिम लिइ विभिन्न ब्यवसाय गरि अार्थिक उन्नति गर्ने वहाले बताउनु भयाे ।अाउने दिनमा ग्रामीण क्षेत्रमा बिकासका लागि थप बजेट बिनियाेजन गराउने वहाले प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित