राजन कुमार बानिया /३० पर्सा
पर्सा प्रहरीले ठुलो मात्रमा लागूऔषध चरेस बरमाद गरेका छन ।पर्साको कालिकामाई गाउँपालिका वाड न १
टिनडोबिया मा गहुँबारीमा लुकाएर राखिएको अवस्थामा पर्सा प्रहरीले १५ किलो चरेस बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा आइतबार इलाका प्रहरी कार्यालय कालिकामाई बिरंचिवर्वा बाट खटेको प्रहरी टोलीले गहुँको खेतमा दुईवटा बोराभित्र रहेको चरेस बरामद गरेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाएका छन।
बरामद भएको चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको छ। चरेस तस्कर को खोजलास गर्ने कार्य भइरहेको प्रहरी ले जनाएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

