नवमीकाे दिन पश्चिम नवलपरासीमा पुजारीको हत्या

नवमीकाे दिन पश्चिम नवलपरासीमा पुजारीको हत्या

पश्चिम् नवलपरासीमा एक पुजारीलाई धारिलो हतियारको प्रयोग गरेर हत्या भएको छ ।

अाइतबार दिउसोको करिब २ बजे तिर सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीको पश्चिमटाणि रामजानकी हनुमान मन्दिरका पुजारी अन्दाजी बर्ष ७५ को महगु केवटको हत्या गरिएको छ।

घटनाको प्रकृति हेर्दा हत्याराले दिउँसोको समयमा सुन्सान ठाउंमा करिब मन्दिर देखि उत्तर दिशा तर्फ १ किलोमिटर टाढा धारिलो हातहतियार प्रयोग गरि निर्घात रुपमा देब्रे हातमा र टाउकोमा प्रहार भएको देखिन्छ ।

यतिखेर घटनाको स्थलमा प्रहरीले घटनाको प्रकृति नियाली रहेको र हत्या गर्ने ब्यक्ति फरार रहेको र हत्याराको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिमले जानकारी दिएकाे छ ।

घटनामा सम्लग्न तथा ससन्कित ब्यक्तिहरुको बारेमा थप अनुसन्धान भईरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot