Rashtriya Dainik

सन्ताेष कपडा पसल दाजुभाई गारमेन्टमा अागलागि २१लाख बराबरकाे क्षति

नन्दु यादव चैत २९पश्चिम नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ साेमनीमा रहेकाे सन्ताेष कपडा पसल दाजुभाइ गारमेन्ट साेमनीमा गएराति अागलागि भएकाे छ ।बिद्युत सर्ट भई अागलागि भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका ईन्चार्ज रमेश केशिलेे जानकारी दिनु भयाे ।अागलागिबाट पसलमा रहेकाे मेसिन ,कपडा दराज लगायतकाका सामाग्री जलेर पुर्णरुपमा नस्ट भएकाे बताईएकाे छ ।अागलागिबाट २१लाख बराबरकाे क्षति भएकाे पसलका सन्चालक सन्ताेष हरिजनले बताउनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित