Rashtriya Dainik

अखिल नेपाल महीला संघ जिल्ला कार्य समिति पुर्नगठन

अर्जुन शाह / चैत्र १५ भोजपुर

भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा वडा न. ८ मा रहेको जनजाति भवनमा अखिल नेपाल महीला संघ जिल्ला कार्य समिति भोजपुर पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ
अनेम संघ भोजपुर जिल्ला इन्चार्ज सरिता तामाङ काे अध्यक्षतमा भएकाे कार्यक्रम मा प्रमूख अतिथी
अखिल नेपाल महिला संघ केन्द्रीय सचिवालय सदस्य तथा अार्थिक बिभाग प्रमुख ईन्दु गाैतम विषेश ले
नव गठित कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्नुभएको थियो अतिथि अनेम संघ सचिवालय सदस्य तथा ईटहरी उप-महानगरपालीका उप-मेयर लक्ष्मी गाैतमकाे अखिल नेपाल महिला संघ जिल्ला महिला अगुवा भेलाले कमरेड कविता राई काे अध्यक्षतमा ७३ सदस्सीय कमिटी गठन गरिएको छ।
जुन कमिटीमा को उपाध्यक्ष कमरेड देवकी लम्साल,
सचिव क.कवि श्रेष्ठ ,सह-सचिव- क.उत्तर कुमारी तामाङ ,काेषाध्यक्ष- क.चन्द्र कला राई ,सह-काेषाध्यक्ष- क.कल्पना राई र सदस्यहरुमा श्रीमाया राई, तारा प्रधान, रमिला राई, बविता राई र ईन्दिरा राईआदि गरिएको छ
अनेरास्ववियु का केन्द्रिय सदस्य लक्ष्मण चौहान ले बताउनु भयेको छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित