Rashtriya Dainik

अागलागि घरपरिवारलाई प्रतापपुर गा.पा वडा नं. ४ अध्यक्ष जन्त्री प्रसाद बरईद्वारा सहयाेग

नन्दु यादव चैत १५नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४काे पचफेडामा भएकाे अागलागि घरपरिवार लाई प्रतापपुर गाउपालिका वडा न ४का वडा अध्यक्ष जन्त्री प्रसाद बरईले दाेस्राे पटक फेरि खाद्यान्न ,लत्ताकपडा, खाना पकाउने सामाग्री लगायतकाे सामान सहयाेग गर्नु भएकाे छ ।कुल २५हजार बराबरकाे लत्ताकपडा ,खाद्यान्नसामाग्री अाज बितरण गरिएकाे वडा अध्यक्ष जन्त्री प्रसाद बरईले जानकारी दिनु भयाे ।वडा अध्यक्ष बरइले अागलागि भएकाे दिन पनि खाद्यान्न तथा लत्ताकपडा बितरण गर्नु भएकाे थियाे। ।कूू‌नैै चिन्ता लिनुपर्दैन जे अावश्यक पर्छ म पुर्ण रुपमा सहयाेग गर्न प्रतिबद्ध रहेकाे वहाले बताउनु भयाे ।

वडाअध्यक्ष बरईले अाफ्नाे वडामा रहेका जनतालाई हरेक समयमा सहयाेग गर्दै अाउनु भएकाे छ ।निकै मिलनसार रहेका वडा अध्यक्ष बरईले जनताकाे सेवामा दिनरात निश्वार्थ रुपमा खटदै अाउनु भएकाे छ । अाफ्नाे वडामा खानेपानी ,स्वास्थ ,शिक्षा,सडक ,सिचाई याेजना,बिद्युुुुुतिय बिस्तार याेजना ,जनचेतनामूलक याेजना लगायतकाे बिकास कार्यक्रम तिब्र रुपमा अगाडि बढाउनु भएकाे छ ।वडामा भएकाे सबै सडकलाई कालाेपत्रे बनाई हिलाेमुक्त वडा घाेषणा गर्ने तयारीमा समेत रहेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित