Rashtriya Dainik

चार दिनकाे जिन्दगी

चार दिनकाे जिन्दगी जिउँदै सार भएछ ।

अामा बुबा बिनाकाे याे जिन्दगी धर्तिमा भार भएको छ ।

लाैन हेर याे मेराे पापि मन अामा बुबाकाे नाम भजिदै जिन्दगी जीवन हरदम भएको छ।
चिन्ता र तनावमा डुबेर मायामा बाधिन जनाजान गरेछ ।

अामा बुबा बाेलि देउ लाैन मेराे पापि मन बिश्वासकाे ढाेका खाेलिदेउ ।

सम्बन्ध र बिश्वास बाेकेकाे , जीव र ढाढकाे थैला जस्तै भएछ ।
याे जिन्दगी केमा भुल्ने कुनै गन्तव्य थाहनै रहेछ ।

अामा बुबा बिनाकाे जिन्दगी मैलाे भएको छ । गन्तव्यकाे खाेजिमा कति डुले मनमा अास लिई जस्तो मात्र रैछ ।

अामा बुबा स्वर्ग बाँस भए पछि एक्लो जिन्दगी उदास भएको छ ।
अाफु दुखि र भाेखाे बसेपनि अरुलाई सुखि र खसी भएको देख्न मन लागेकाे छ ।

काम गरेर पैसा कमाउन कहिले पनि मन लागेन , समाज सेवा गरेर अरुलाई खसी दिने भाग्य ले सिकाई दियो ।

खुसि र सुखि भएको देखाउन बाहिरि एउटा रुप धरे समाजकाे रित हेरि भित्र भित्रै टुटेकाे मनलाई छुपाई दिए ।
अामा बुबा नभए पछि मर्न मन लाएकाे छ ।

चार दिनकाे जिन्दगी कसरी जीव भन्ने साेच हराएको छ ।
घरनै पहिलाे देवताकाे मन्दिर भएको कुरा पहिलै नै बिर्सिसके , समाजकाे रित हेर्दा हेर्दै अामा र बुबाकाे माया लाई गुमाएर , भ्रमकाे दुनिया रमदै रहे ।

अामा बुबाकाे अाचलमा रहि सत्य र ईमानदार बन्न पाईन । सबै पीडा मनमा लुकाएर पनि बाहिर समाजमा भिज्न बाकि नै रहेछ ।
शान्ति मनमा प्राप्त गर्न बाकिन रहेको छ । अामा बुबाले अाफु परेर गएपनि मलाई चार दिनकाे जिन्दगी जीवन सिकाएर गए ।

सायद कर्मा नै केही खाेट थियो त्यसैले अामा बुबा जिन्दगीमा माया पाउन केही अवसेश बाकिन रहेछ ।
अाफु गल्ती नगरे पनि अरुकाे झटाराे खानु परेछ ।

अरुले जिन्दगी जीवन गल्ती गरे पनि हावाले उडाएकाे देखिन ।
अाफु जति राम्राे गरेपनि झुठाे ईज्जत् पनि पाउन सकेकाे थिएन ।

सधै खुसि रहेर पनि अरुलाई पिडामा खुसि भएको देख्नसकेन पछि गएर बुझे यस्तो पाे रहेछ जिन्दगी ।
जिन्दगी मा कहिले खुसि त कहिले पीडा छ ।

दुनियाँ पनि जिन्दगीमा फरक भएको छ । मान्छेले पनि मान्छेलाई चिन्न गाह्राे बनायाे याे चार दिनकाे जिन्दगीले साला मरेर गए पनि बाच्न कसरी सकिन्छ भन्ने सिकाएन याे चार दिनकाे जिन्दगीले , यस्तो पाे जिन्दगी रहेको छ ।

✍️✍️✍️महेश यादव `उर्फ´ ( प्रेम यादव )

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित