मनरा सिस्वा नगरपालिकामा न्यायिक समितिको जनचेतना अभियान नगरपालिकाको प्रत्येक वडाहरूमा शुरूवात
महोत्तरी युवा संजाल को उपाध्यक्ष सबित यादव को अध्यक्षता तथा मनरा सिस्वा नगरपालिका कि उपप्रमुख र न्यायीक समितिकि संयोजक रमिता प्रधानको प्रमुख आतिथ्य तथा मनरा शिस्वा नगरपालिका वडा न ७ को वडा अध्यक्ष सोनेलाल साह ,मनरा शिस्वा नगरपालिका वडा न ६ को वडा अध्यक्ष रामबहादुर साहको विशेष अतिथिय मा न्यायीक समिति को न्याय सम्बन्धि जनचेतना अभियान नपा को विभिन्न वडामा कार्यक्रमको सुरुवात भएको छ उक्त कार्यक्रम मा महोत्तरी युवा संजाल को कोशा अध्यक्ष रवीन्द्र मह्तो ,सह सचिव पुजा साह लगायत अन्य जन्प्रतिनिधी ,जनता र युवा विधिर्थीहरुको उपस्थित मा रहेको थियो उक्त कार्यक्रम मा प्रशिक्षक को रुपमा संजालको अध्यक्ष तथा कानुन विधार्थी चुडामणिा यादव थिए र सथानिय श्रोत साधनको प्रयोग गरि यो जनचेतना कार्यक्रमले “अपन समस्य के अपने से पहिचान , न्यायिक समिति दरा सम्धान “गर्न सकिन प्रमुख अतिथि रमिता प्रधान ले बताउनु भयो उक्त कार्यक्रमको संचालन संजालको सचिव राजु कुमार मह्तोले गरेको थियो भने स्वागत मन्तव्य संजाल कै मनरा सिस्वा संयोजक पनकज सिहले गरेको थियो भने उक्त जनचेतना मुलुक कार्यक्रम संचालनको लागि आर्थिक सहयोग मनरा सिस्वा नगरपालिकाले गरेको जानकारी समेत गर्नु भयो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

