सरावलका बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ

 
उमेश बि.क  /नवलपरासी ,९ कार्तिक

नवलपरासीको सरावल गाउँपालिकाका बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ बितरण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ।

सरावल गाउँपालिको कार्यपालिकाको बैठक तथा बिपद ब्यवस्थापन समितिको बैठकले अबिरल बर्षाका कारण वार्ड नं ५,६, र ७ बाढि डुबानमा परी हजारौं बिगहा धानबालि नष्ट भएकोले बाढि प्रभाबित कृषकहरुको राहत स्वरुप ७५ प्रतिशतमा गहुको बीउ अनुदान सहकारी मार्फत दिइरहेको छ ।

अनुदानमा गहुँको बीउ लिने कृषकले निवेदन र नागरिकताको फोटोकपि तथा लालपुर्जाको फोटो कपिको साथ गाउँपालिकामा सम्पर्क गरि अाफुले चाहे बमाेजिमकाे गहुकाे बीउ अाफ्नाे वडामा भएको सहकारी मार्फत ७५ प्रतिशतमा गहुकाे बिउ पाउँदा कृषकहरु खुशी ब्यक्त गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot