काठमाडौको अनामनगर स्थीत मधेश मीडिया हाउसमा एस टुगेदर वी क्यान द्वारा ३८ औँ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
एस टुगेदर वी क्यानको अध्यक्ष चुडामणि यादवको अध्यक्षता तथा मधेसी आयोगको अध्यक्ष माननीय डा. विजय कुमार दत्त
प्रमुख अातिथ्यतामा नेकपा माओवादी केन्द्रयुवा नेता नरेश रेग्मी अातिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।
एस टुगेदर वी क्यानद्वारा ३८ औँ अन्तरक्रिया कार्यक्रम”राजनीतिमा पुस्ता हस्तान्तरण”बिषयमा सम्पन् भएको छ । उक्त कार्यक्रमको संचालन संस्थाको कार्यकारी सदस्य कुन्दन साहले गरेका थियो भने स्वागत मन्तव्य बिषय प्रवेश संस्थाको सचिव सम्साद आदिलले गरेको थिए ।

कार्यक्रममा ५० भन्दा बढी बिभिन सन्काईमा अध्यनरत विधार्थिहरुको उपस्थित रहेको थियो । संस्थाको पुर्व अध्यक्ष गोविन्द साह ,अभियानता आशिक अलि र सरवन यादवले कार्यक्रम बारे विचार राख्नुभएको थियो । सहभागीहरुको जिज्ञासालाई अतिथिहरुले सम्बोधन गर्नु भएको थियो र संस्थाले युवाहरूलाई चेतनशील बनाउन यस्ता कार्यक्रमहरु बिगत चार वर्ष देखि संचालन गर्दै आइरहेको र निरन्तर्ता दिने र सबै जनाले समयमा उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा अध्यक्ष चुडामणिा यादवले धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

