Rashtriya Dainik

वीरगन्जमा नेटवर्क किंग नेपाल नामक ईन्स्टिच्युटको उधघाट्न सम्मरोह सम्पन्न

वीरगन्ज ७ चैत
नेटवर्क किंग नेपाल नामक ईन्स्टिच्युटको उधघाट्न सम्मरोह सम्पन्न भएको छ। कार्यक्रममा प्रामुख अतिथिको रुपमा उपस्थित वीरगन्ज महानागर प्रमुख बिजय कुमार सरावगिले रिबन काटि नेटवर्क किंग नेपाल काम्पुटर ईन्स्टिच्युटको उदघाट्न गर्नु भएको थियो ।
नेटवर्क किंग नेपाल वीरगन्जको मुर्लिचोक NTC ओफिसको अपोजिट साइड नबिल बेनक भएको बिलडिँगमा अवसथि रहेको छ।
नेटवर्क किंग नेपाल आईटी र डिजिटल शिक्षामा विशेषज्ञता सहित एक ग्लोबल शिक्षा ब्रान्डको रुपमा स्थापना गरिएको छ ।
नेटवर्क किंग नेपाल वीरगञ्ज पर्सामा एक उत्तम समावेशी कम्प्युटर प्रशिक्षण संस्थानको रूपमा स्थापित हुने बिसवास गरिएको छ ।विधयार्थिहरु लाई व्यावसायिक शिक्षा प्रदान गर्न यस क्षेत्रमा विशेषज्ञहरूको टिम्को सक्रियतामा नेटवर्क किंग नेपाल आईटी र डिजिटल शिक्षामा नया सोचाइको साथ अगाडि आएको छ।

अध्यक्ष र प्रबन्ध निर्देशक संस्थापक राजेश गुप्ताले भने “प्रदेश न २ मै वीरगन्ज शिक्षाको क्षेत्रमा सबै भन्दा आगाडि रहेको छ।तर गुणस्तरीय शिक्षा पाउनको लागि आहिले पनि विध्यार्थि हरु काठमाडौं ,दिलि लगायतका सहर हरुमा जान बाध्यता भएको छ। त्यो बध्यता लाइ मधय नजर गर्दै नेटवर्क किंग नेपालको सथापना गरेका छौं ।”

प्रबन्ध निर्देशक र मुख्य कार्यकारी अधिकारी बिनेश गुप्ताले भने ” हामि कहाँ कम्पुट्र सम्बन्धि सम्पुर्ण कोर्सहरु अध्यन गर्नसक्ने सुबिधा मिलाएको छौं ।हामि कहाँ नेटवर्किङ देखि हाड्वेयर सम्मको कक्षाहरु संचालनमा रहेको छ। साथै दिपलोमा गर्न चाहने विध्यार्थि सरुको लागि काठमाडौं तथा दिलि भन्दा सस्तो दर्मा गुणस्तरीय शिक्षा दिने पर्ति बद्ध्ता जनाउनु भएको छ।

कार्यक्रममा जितपुरका समाजसेवि अफ्ताब आलमले शिक्षा क्षेत्रमा सरकारको भुमिका साथै स्थानीय जन्प्रतिनिधिको पनि धयान आकर्षण हुनुपर्ने धारण राखनु भएको थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित