कन्सोर्टियम नेपालको आयोजनामा तथा बिभिन्न संघ संस्थाकाे सहकार्यमा पार्क भिलेज दरबार हलमा बालबालिका सम्बन्धि १० वर्षे राष्ट्रिय रणनीति कार्ययाेजना तथा नीतिका लागी राष्ट्रिय कार्यशाला समुदघाटन भएको छ ।
कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाकाे अध्यक्षतामा तथा नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मंत्री जुली महतोकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै मंत्री महताेले समानानिय प्रधानमंत्री सोचेको कुरा सडक वालवालिका मुकतिमोर्चाका नेपाल घोषणा हुने अब अन्तिम चरण आएको छ। विषेश अतिथि समेत रहेका पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन्।
साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ। ९ सय ९५ जना भेटिएका छैनन्। यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए २ सय २१ बालक र ७ सय ७२ बालिका खोजी गरी परिवारमा पुनर्मिलन र हराएकामध्ये धेरै बालिका रहेको जनाइएको छ। पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा पनि धेरै बालबालिका भेटिएको देखिँदैन गराइएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज भनाई थियो, राष्ट्रिय एक्टिङ र कुर्दीनेतिङ ग्रुप नेपालका अध्यक्ष बिंदु माया तामाङ, बाल प्रतिनिधी प्रेनुसा पाण्डे, अमेरिका महिला पुरस्कार लिएका मुस्कान खातुन र लगाएतका मन्तब्य ब्यक्त गरेका थिए ।
खातुनलाई सोही कार्यक्रममा सम्मान पनि गरियेको हो। कार्यक्रममा नेपालका सतै प्रदेश बात तीन तीन गरी २८ जना बाल क्लबका प्रतिनिधी जस मध्य प्रदेश नं २ बाट गाउँ बाल क्लब संजाल सखुवा प्रसौनीका अध्यक्ष अर्जुन साह , नितेश यादब , सहिस्ता खातुन , लुम्बिनीप्रदेश बाट सेशमती साहनी र नवराजपाठक बिभिन्न संघ संस्था का प्रतिनिधी, बाल अधिकार कर्मी लागायतका उपस्थिति रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

