Rashtriya Dainik

नेपाल रास्ट्रिय शिक्षक संगठनको छिपहरमाई गापा स्तरिय शिक्षक हरुको अधिबेसन सम्पन्न

राजन कुमार बानिया/पर्सा ६ चैत

नेपाल रास्ट्रिय शिक्षक संगठनको छिपहरमाई गाउँपालिका स्तरिय शिक्षक हरुको अधिबेसन पर्साको छिपहरमाई गाउँपालिकाको नेपाल रास्ट्रिय प्राथमिक बिधालय तुल्सिवर्वामा सम्पन भएको छ।

अधिबेशन बाट नेपाल शिक्षक संगठन छिपहरमाई गापा अध्यक्ष प्रभु गिरीको अध्यक्ष्ातामा १९ सदस्यीय समिति चयन गरिएको छ। समितिको महिला उपाध्यक्ष गिता देबी ,उपाध्यक्ष सुनिल हजरा,कोषाध्यक्षमा अमर साह,सचिव प्रमोद दास तत्वा,सह सचिवमा ईन्दु साह,सहकोषाध्यक्ष ममता सिन्हा,सदस्य संतोष उपाध्याय ,सुकेस पटेल,घनश्याम गिरी,ईसराफिल गदी ,पुनिलाल साह लगायत १९ सदस्यीय समिति चयन गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि छिपहरमाई गाउँपालिमा अध्यक्ष मनोज कुमार गुप्ताको प्रमुख्य अतिथ्यमा भएको कार्यक्रममा शिवनाथ थारु , बिनोद गिरी, रेयाज देवान, किसोरी साह, कृष्णमुरारी प्रसाद, मनोज पटेल लगायत शिक्षक र शिक्षिका हरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित