Rashtriya Dainik

वीरगन्ज जिल्ला समन्वय समितिकाे तेस्रो जिल्ला सभा सम्पन

वीरगन्ज जिल्ला समन्वय समितिकाे सभा हलमा तेस्रो जिल्ला सभा सम्पन भयेको छ।

जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेले तेस्रो जिल्ला सभाका प्रतिवेदन पेश गरेको थिए l

जिल्ला समन्वय समितिका सभापती नेक मोहमद अंसारीको अध्यकक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि पर्सा जिल्लाको क्षेत्र नं १ का माननीय सांसद प्रदीप यादव, विशिष्ठ अतिथीमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्लाअधिकारी असमान तामाङ , जिल्ला प्रहारी कार्यलय पर्साका प्रहरी
उपरीक्षक बेलबहादुर पाण्डे लगायतका सुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा देश संघीयता पश्चात् पर्सा जिल्लाको बाल अधिकारकाे क्षेत्रमा नाजुक थियो त्यति बेला सराहनिय कार्य गर्नु भएकोले जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा तथा गाउँ बाल सञ्जाल सखुवा प्रसौनीका अध्यक्ष समेत रहेका अर्जुन शाहलाई माया चिनो प्रदान गरिएको साथै तेस्रो जिल्ला सभाकाे बन्द शत्र आफ्नो मन्तब्य समेत गराउनु भयेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित