राजन कुमार बानिया/पोखरिया २ चैत
पर्साको छिपहरमाई गाउँपालिका वडा न-१ मिर्जापुरमा अखिल नेपाल महिला संघको वडा स्तरिय कमिटी गठन भएको छ ।
छिपहरमाई गाउँपालिकाको वार्ड नं १ मिर्जापुरमा बसेको भेला बाट प्रमीला देवी यादवकाे अध्यक्षतामा १३१ सदस्यीय कमिटी गठन गरिएको छ।
वाड स्तरियय कमिटी महिला संघको उपाध्यक्षमा नजमा खातुन, सचिव श्रीपती देवी, सह सचिव रमावती देवी हजारा, कोषाध्यक्ष श्रीमती देवी सदस्य प्रतिमा देबी, निर्मला देवी ,सबीता देवी राम, उमरावती देवी,लक्ष्मीना देवी, भुवा देवी,सुगान्धी देवी, समेत १सय ३१ सदस्यीय महिला संघ को कमिटी गठन भएको छ।
भेलामा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताको प्रमूख अतिथ्यता मा भएको कार्यक्रम मा वडा १ का वडा अध्यक्ष राजबली राउत अहिर को बिशिस्ट अतिथि मा भएकाे भेलामा वडा सदस्य भाग्रीत महरा, रहमान मिया,मनीफ मिया,राजेश यादव, पर्सन यादव, रामेश्वर शाह,मंगनि यादव, भिखारी पटेल, धर्मेन्द्र यादव लगायतकाे उपस्थिती रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य सुबास साहले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

