Rashtriya Dainik

बिन्दवासिनी गा.पाका वडाध्यक्षले फिर्ता गरे सुविधामा लिएको मोटरसाइकल

राजन कुमार बानिया/पर्सा १ चैत

बिन्दवासिनी गाउँपालिका वडा न–२ को वडाध्यक्ष सञ्जय चौहानले वडा कार्यालयको कामकाजको लागि गाउँपालिकाबाट पाउनु भएको ना.१.ब ३६८२ नम्बरको सरकारी प्लेटको मोटरसाइकल आज प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारको रोहबरमा गापालाई बुझाउनु भएको छ ।

यसअघि वडा नं. १ का वडाध्यक्ष सागिर मियाँ र वडा नं. ५ का वडाध्यक्ष सुखदेव राउत अहिरले सरकारी सुविधाबाट लिनुभएको मोटरसाईकल गाउँपालिकालाई बुझाइसक्नु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित