Rashtriya Dainik

प्रतापपुरमा सभापति पदका लागी केशव अधिकारीको उम्मेदवारी

राष्ट्रिय दैनिक / नवलपरासी

नवलपरासीमा नेपाली काग्रेंस प्रतापपुर गाउँपालिका कार्यसमितिको सभापति पदका लागी केशव प्रसाद अधिकारीले उम्मेदवारी घोषणा गरेका छन।
नेपाली काग्रेंको १५ औं महाधिवेशनलाई लक्षित गर्दै अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन।
उनले आफ्नो राजनितिक यात्रा पद र अवसरका लागी नभई विचार,निष्ठा,सिद्धान्त र निरन्तर सामाजिक सेवामा आधारित रहेको बताएका छन।
नेपाली काग्रेंसको राजनितिक संस्कार र विचार बोकेको काग्रेंस संग जोडिएको अधिकारीले बताए ।
ब्यक्ति भन्दा संगठन ठुलो, पदभन्दा जिम्मेवारी ठुलो र राजनितिभन्दा जनताको विश्वास ठुलो भन्ने मान्यताका साथ सभापति पदमा निर्वाचित भए पार्टी संगठन सुदृढीकरण र सक्रियताका लागि विभिन्न काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित