सांसद कण्डेलद्वारा दशैकाे शुभकामना व्यक्त

 

सांसद कण्डेलद्वारा दशैकाे शुभकामना व्यक्त

राष्ट्रिय दैनिक / काठमाडौँ,८ कार्तिक

नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले नेपालीहरुको महान् चाड बडा दशैं –२०७७ काे अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

कण्डेलले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा महान चाड बड़ा दशै ,दिपावली , छठ पर्व तथा मुस्लिम धर्मावलम्बीको पर्व माेहम्मद जयन्तीको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हाे ।

वहाँले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा बडा दशैकाे अवसरमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्दै समाजिक दुरी कायम गरी सतर्कता अपनाइ तडकभडक नगरी दशै मनाऔ अनुरोध गर्नुभएको हाे।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको बताउदै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हुनु पर्ने बताउनुभयो।

त्यस्तै नेपाली काङ्ग्रेस महासमिति सदस्य मन्जु कण्डेलले दसैं, तिहार, छठ, नेपाल संवत् लगायतका नेपाली जनसमुदायका चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पर्वहरुकाे अवसरमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभएको हाे।

डा. बिनाेद निता कण्डेल अाँखा अस्पताल नवलपरासीको अध्यक्ष समेत रहनु भएकी मन्जु कण्डेललेले यश वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा कोरोना भाइरसको संक्रमणबाट अाफु पनि बाचाै र अरुलाई पनि बचाउ र सावधानी पुर्वक चाडपर्व मनाउन अाग्रह गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot