Rashtriya Dainik

थारु विद्यार्थी समाज नवलपरासीद्वारा प्राथमिक उपचार

उमेश बि.क / नवलपरासी ,२७ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ अत्रहटीमा प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ ।

महा शिवरात्रीकाे अवसरमा थारु विद्यार्थी समाज पश्चिम नवलपरासीकाे अायाेजनामा प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ ।

थारु विद्यार्थी समाज नवलपरासीका अध्यक्ष केदार चाैधरीकाे अध्यक्षतामा करिब २० जना मेला अवलोकन गर्न अाएका बालबालिका तथा जेष्ठ नागरिकहरुलाई प्राथमिक उपचार गरिएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित