रामसरन यादव / २६ फाल्गुन
रौतहट :गायिका मनिषा पोखरेलको स्वरमा रहेको कटहरिया के कटिया गीत’ को भिडियो सार्वजनिक भएको छ । नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ । केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थालेको छन । यो गितमा कटहरिया बजारको प्रसिद्ध कटियाको कुराहरु समेटेको छ । गीतको निर्माता प्रभु साह , निर्देशक / कोरियोग्राफर अर्जुन बिसी , कलाकारहरु विजय यादव निर्विज रचना सिवाकोटी, र मनोज साह सरिता साह , क्यामेरामा कैद गर्ने काम रामशरण उप्रेती , मेकअप श्याम थापा , गायक मनीषा पोखरेल , संगीत र व्यवस्था रामबाबु पटेल ,गीत उपेन्द्र सहनी ,सम्पादन चन्दन दत्त उत्पादन प्रबन्धक मदन श्रेष्ठ
यसीट निर्देशक गोबिन्द गुरमाछानेको रहेको छ । कलकार एवम निर्विज प्रोडक्सन का सिइओ रचना सिवाकोटीले जानकारी गराएकी छिन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

