काठमाडौं ,१ असार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति भएको र अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
आइतबार सार्वजनिक भएको निर्णयले विगत तीन महिनादेखि आक्रान्त बनेको विश्व ऊर्जा बजारलाई ठुलो राहत दिएको हो ।
बजारमा आएको यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल झन्डै ८४ डलरमा ओर्लिएको छ भने अमेरिकी क्रुडको मूल्य पनि ४.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८१ डलरको आसपासमा झरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

