राजन कुमार बानिया/पर्सा २४ फागुन
१११अौ अन्तरास्ट्रिय नारी दिवस कोअवसरमा अाज पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ मा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय सुगौली दा.प मा जनचेतना मुल्क कार्यक्रम र सम्मान सम्पन्न भएको छ। १११ अौ अन्तर्राष्ट्रिय नारी दिवस को अवसर मा पटेर्वासुगौली गाउँपालिका ले अायोजना गरेको जनचेतना मुल्क र सम्कान कार्यक्र्रम वार्डअधयक्ष राजेश्वर महतो थारु अध्यक्ष्ामा सम्पन्न भएको थियोे । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष ममता महतो , प्रमुख प्रसाशकिय अधिकृत भुजेन्द्र प्रसाद यादव ,शिक्षा प्रमुख शम्भु साह,समाजिक बिकास प्रमुख राजकुमार महतो, दिब्य युवा कल्ब पर्सा का कार्यक्रम प्रमुख रामाकान्त पटेल, कार्यपालिका महिला सदस्य प्रेमशिला देवी चमइन ज्यू, मानमति देवी, नयना देवी , कलही देवी,, सू.प्र.अ. सोलेन्द्र पंजियार प्र.अ. मोहन दास थारु सब-इन्जिनियर रामबाबु राय, वडा सचिव जयनारायण महतो , समाज सेबी शिव थारु, गा.पा. कर्मचारी, महिला स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेवीका, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु , गाउँ/गाउँबाट आउनु भएका महिलाहरु लगायतका उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन लक्षमी खरेल ले गर्नु भएको थियो अतिथिहरुबाट अन्तर्राष्ट्रिय नारी दिवसको अवसर मा आ-आफ्नो मन्तवय राखनु भएको थियोे । उत्कृष्ट महिला हरु कर्मचारी ,स्वास्थ्यकर्मी, स्वयं सेवीका, शिक्षिका, SEE मा उत्कृष्ट अंक प्राप्त छात्रा, कृषि महिला समुह, सामाजिक परिचालक आदि लागि दोसाला , टिका लगाई प्रमाण पत्र बाट गाउँपालिका उपाध्यक्ष महतो ले सम्मानित गर्नु भएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

