कृष्णनगर / २४ फागुन
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा वडा नं ६ कर्मा बस्ने इमानदार, कर्मठ, जुझारू, जनता माझ विकास प्रेमी नेताका नामले परिचित पूर्व मंत्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) लाई आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य दिर्घायु एवम उत्रोतर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्ने शुभचिन्तहरूको शुभकामन समाजिक संजालमा Facebook मा विहानै देखि आइरहेको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

