प्रिन्स मिश्रा / कृष्णनगर कपिलवस्तु ( लुम्विनी प्रदेश)
कपिलवस्तु टाइम्सका प्रधान सम्पादक अंकुश कुमार श्रीवास्तव प्रेस मंच नेपालको उप-महासचिवमा मनोनित हुनु भएको छ |
प्रेस नेपाल र प्रेस मञ्च नेपालकाे विधान सर्वसम्मतले पारित भएपछिकाे केन्द्रीय पदाधिकारी तथा जसपा पार्टीका शिर्ष नेताहरुकाे उपस्थितिमा केन्द्रीय समितिकाे मनाेनयन कार्य् गरिएको छ ।
हाल प्रेस मञ्च नेपाल नाम परिवर्तन भई केन्द्रीय समिति गठन गरिएकाे छ । केन्द्रीय कमिटिमा उपमहासचिवमा कपिलवस्तु टाइम्सका प्रकाशक सम्पादक अंकुश कुमार श्रीवास्तवलाई मनाेनित गरिएपछि जिल्लाका जसपा नेता रविदत्त मिश्र,रहिस शाह लगायतले शुभकामना व्यक्त गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

