राजन कुमार बानिया
पर्सा ८ जेठ
धोबीनी गाउँपालिका- ४ बखरीमा- बखरी प्रेमियम क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। धोबीनी गाउँपालिका-४ बखरीका Zen-Z युवा कल्बको अायोजनामा भएको बखरी प्रेमियम क्रिकेट टुनामेन्टको एक कार्यक्रमका बिच धोबीनी गाउँपालिका को Zen-Z अध्यक्ष र युवा नेता बिनय प्रसाद साहले फिता काटेर र बैटिंग गरि उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथि रहनु भएका Zen-Z अध्यक्ष साहले उद्घाटन गर्दै भने अब अवस्कता युवा हरुलाई खेलकुदमा मात्र होईन अब देश चलाउनमा पनी युवाको अवस्क्ता रहेको बताए । युवा हरुलाई खेलकुदको साथै रोजगारीको पनी जरुरी रहेको साहले बताए। उद्घाटन कार्यक्रममा बिनय प्रसाद साह,कुमार सोनु पटेल,
किसुनदेव साह कानु,राजेश ठाकुर ,श्याम बाबू साह,निरज गुप्त,अरुन साह,बिशाल पटेल लगाएतको सहभागी रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

