दोरेन्द्र खड्का
धनगढीमा फर्निचर उद्योगमा आगलागी भएकाे छ। उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक फर्निचर उद्योग र शोरुममा आगलागी भएको हो। आगो नियन्त्रणमा लिने प्रयास भै रहेको भए पनि यो समाचार तयार गरुन्जेल नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । उद्घाटन समेत भै नसकेको फर्निचर उद्योगमा आगलागी भएको हो । आगलाागी बाट करोडौंको नोक्सान भएको आकलन गरिएको छ । विस्तृत विवरण आउन बाकी छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

