Rashtriya Dainik

नेपाल ट्रेड युनियन पर्साद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

अर्जुन शाह/फाल्गुण२१/लखनपुर

नेपाल ट्रेड युनियन पर्साले आफ्नो ७५ औँ स्थापना दिवसमा नेपाली काङ्ग्रेस पर्साको कार्यालय मुर्ली बिरगंज मा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै ( हिरक ज्यन्ती ) र सोही अवसरमा साझ नेपाल ट्रेड युनियन काङ्ग्रेस पर्साको कार्यालय अगाडि माइस्थानमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएकाे छ ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस पर्साको अध्यक्ष छोटेलाल प्रसादको सभापतित्व भएको कार्यक्रममा प्रमूख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य आनन्द ढुगाना , बिशिस्ट अतिथी केन्द्रिय सदस्य अजय कुमार चौरसिया,जीवन परियार ,नेपाली काङ्ग्रेस पर्साको सभापति अजय , कुमार दुबेदी, प्रतिनिधि सभा सदस्य तथा पुर्ब सान्सद राजेन्द्र बहादुर अमात्य ,प्रदेश सभासद ओम प्रकाश शर्मा ,राजेश्वर साह, पुर्ब जि बि स सभापति जनार्दन सिंह क्षेत्री ,बि म न पा को उपमेयर शान्ति कार्की , सामाज बादी ट्रेड युनियन महा संघको केन्द्रिय उपाध्यक्ष बिन्देश्वर यादव ,अखिल नेपाल ट्रेड युनियन महासंघको नेता अक्षय कुमार ओझा, लाल बहादुर पटेल लगाएतले शुभकामना दिनु भएको थियोे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रामनारायण कुर्मी , रामरुप प्रसाद कुर्मी , दिना गुप्ता , प्रकाश उपाध्याय ,राजु गुप्ता, श्याम पटेल ,रमेश पाण्डे , गम्भीरा साह, अरबिन्द गुप्ता , बिजय सराफ, श्रीकान्त यादव,भोला कलवार, महमद सहाबुदिन,रुपाश्रेष्ठ , किरण सरकार , बिधा श्रेष्ठ ,बिद्यार्थी नेता बिश्वास रन्जन दुबेदी, दिलिप कार्की समेत अन्य शुभेच्छुक तथा भातृ संस्था र नेपाल ट्रेड युनियन काङ्ग्रेस र आवद्ध संघको विभिन्न तहमा रहेका पदाधिकारी तथा सदस्यहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष चन्द्रनरायन सिंह तथा सहजीकरण सचिव हरेन्द्र महतोले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित