Rashtriya Dainik

महुवनमा कोभिंड बिरुद्धकाे खोप बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

महुवनमा कोभिंड बिरुद्धकाे खोप कार्यक्रमकाे लागि जनप्रतिनिधि र स्वयम सेवकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

खोप कार्यक्रम फागुन २३ देखि २६ गतेसम्म सम्म सञ्चालन हुने कताइएकाे छ।

कार्यक्रममा स्वास्थ्य चौकी महुवन व्यस्थापन समितिका अध्यक्ष शिव साह मन्तव्य राख्दै भने लक्षित वर्गका एउटा पनि जनताहरु छुट्टिने छैन हामीले कुनै कारण नागरिकरिता नभएको खण्डमामा वडा कार्यलयमा प्रमाणित गरेर दिने छौँ ।
कार्यक्रममा पहिलो दिन साविक वाड नं १ ,२, र ३ का नागरिकहरु राख्ने त्यसरी दोस्रो दिन साविक वाड नं ४, ५ र ६ अनि तेस्रो दिन वाड नं ७,८, र ९ कालाई लगाउने स्वास्थ्य चौकी इन्चार्ज सरोज गिरीले बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाका अध्यक्ष जादू साह ,स्वास्थ्य चौकी महुवन व्यस्थापन समितिका सदस्य नवल किशोर प्रशाद, पत्रकार अर्जुन शाह ,साविक वडाका स्वयम सेविका ज्योती कलवार लगायतका उपस्थिती रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित