पर्सा, २ चैत। पर्सा–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद टेकबहादुर शाक्यले आफ्नो चुनावी खर्च ११ लाख ७२ हजार ३५० रुपैयाँ रहेको विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगमा बुझाइएको खर्च विवरणअनुसार प्रचार–प्रसार, सभा–सम्मेलन, यातायात तथा अन्य व्यवस्थापनका विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको जनाइएको छ
शाक्यले निर्वाचन प्रक्रियामा पारदर्शिता कायम गर्न आफूले चुनावी खर्च विवरण सार्वजनिक गरेको बताएका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनावपछि तोकिएको समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण बुझाउन अनिवार्य व्यवस्था गरेको
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

