राजन कुमार बानिया /पर्सा २० फागुन
पर्साको कालिकामाई गाउँपालिका वार्डनं २ भेडिहारीमा पशु स्वास्थ्य समबन्धी एक दिने निशुल्क शिबिर समपन
भएको छ। शिबिर मा सानो पशु बाख्रा २ हजार ७ सय बाख्रा हरु लाई पिपिअार भेक्सिन दिएका छन। गोरु भैंसी २ सय ७४ वटा पशु हरु को
चेकजाँच गरि अौषधी समेत बितरण गरिएको छ। कालिकामाई गाउँपालिका को अायोजना मा भएको निशुल्क शिबिर गाउँपालिका अध्यक्ष नथुनी प्रसाद को अध्यक्ष्ातामा सम्पन्न भएको छ। शिबिर मा वाडअधयक्ष सोनालाल चौधरी,उपाध्यक्ष राजेश चौरसिया,प्रमुख प्रसाशकिय अधिकृत जयचन्द्र साह लगायत को सहभागीता रहेको थियोे ।
पशु स्वास्थ शिबिरमा चिकित्सक,मुडलिधर पाण्डे ,केशराज प्रसाद कुर्मी धनेन्द्रराज पाण्डे , सोभकुमार पाण्डे , अजय प्रसाद यादव,राजबिसोर पटेल,अोमप्रकास पंडित,रामनाथ महतो चाई प्रदिप पटेल , सोनालाल चौहान लगायत हरु ले चेकजाच गरि अौषधी बितरण गर्नु भएको
थियो। पशु स्वास्थ्य शिबिर मा भ्यागुते रोग ,चरचरे रोग को भ्याकसिन र पिपिअार रोग समबन्धी भेक्सिन समेत पशु हरु लाई लगाईएको पशु चिकित्सक हरु ले बताए ।यो रोग को लक्षण जरो १०७ डिग्री अाउने ल्यार अाउनेघाटी सुन्ने मासु भएको ठाउमा सुन्ने र रगत पानी हुने पशु हरु को मृत्यु हुने गर्छ त्यसैले समय मा भ्यकसिन लगाएको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

