अर्जुन शाह / लखनपुर २० फाल्गुन
आज सखुवा प्रसौनी गाउँपालिका का स्वास्थ्य शाखा द्वारा आयोजित लखनपुरमा स्थित स्वास्थ्य चौकी लखनपुर मा कोभीड १९ बिरुद्धका खोप कार्यक्रमकाे लागि स्वयम सेवकहरु लाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ
स्वास्थ्य चौकी इन्चार्ज रिना जैसवालले कोभीड १९ खोप लगाउने कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी जस्तै मा २३ गते २६ गते सम्म सञ्चालन र ५५ वर्ष माथि लगाउने गराउनु भयो
कार्यक्रम मा आफ्नो मन्तब्य ब्यक्त राख्ने मा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा का अध्यक्ष अर्जुन शाह, स्वास्थ्कर्मी पलट चौधरी , कार्यलय सहयोगी चन्दन साह गरेका थिए
कार्यक्रम मा साविक वाड १ देखि ९ वाड सम्म का स्वयम सेविका मा कुमारी देवी जहरी देवी लगायत का उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

