Rashtriya Dainik

विवेकशील साझामय बन्दै सिम्ता गाउँपालिका सुर्खेत।

पछिल्लो समय सिम्ता गाउँपालिका, सुर्खेत विवेकशील साझामय बन्दै गइरहेकाे छ। विवेकशील साझा, कर्णाली प्रदेशका सह-संयोजक प्रेम के.सि काे नेतृत्वमा एकै पटक २७ जना देश प्रेमी युवाकाे पार्टी प्रवेश सँगै नेकपाकाे गढ मानिने सिम्ता गाउँपालिका बिस्तारै विवेकशील साझामय बन्दै गएकाे हाे।
युवाहरूमा एक किसिमकाे अन्याेल सिर्जना सँगै वैकल्पिक राजनैतिक शक्तिकाे खाेजि र विवेकशील साझा राम्रो विकल्प भन्ने कुराकाे युवा वर्गमा सकारात्मक प्रभाव बढ्दै गएकाे छ। सह-संयोजक केसि सिम्तामा मात्र नभएर कर्णाली प्रदेश नै विवेकशील साझामय बन्ने र परिवर्तनकारी युवाकाे पार्टी नै विवेकशील साझा हाे भन्ने राख्नु भयाे ।
प्राय पार्टी सदस्यता लिएका युवाहरूकाे एउटै आवाज छ। अबकाे आशा विवेकशील साझा हाे। राजनितीमा नयाँ इट्टा थप्ने र राष्ट्र अनुकुल परिवर्तनका लहरहरूमा जनता सँगै रमाउने पार्टि नै विवेकशील साझा हाे भन्ने विश्वास सँगै पार्टी सदस्य बन्याैँ भन्ने कुरामा नै आफ्नाे मत राखे । पार्टी सदस्य बनेका युवाहरूकाे नामेराेल निम्नलिखित रहेकाे छ ।
१. स्याम सिह
२. थ्रीमान घर्ती
३. सन्देश खत्रि
४. रोशन परियार
५. इस्वर परियार
६. हिक्मत परियार
७. गणेश के सि
८. विनोद परियार
९. राहुल नेपाली
१०. गोविन्द सिह
११. शुभास के सि
१२. धन सिह
१३. सुनिल सिह
१४. भरत परियार
१५. गेइम परियार
१६. कुमार बस्याल
१७. दिपक परियार
१८. राजु सिह
१९. केश क्षेत्री
२०.निरक घर्ती
२१.टेकेन्द्र पुन
२२. महादब परियार
२३.जगत गर्ती
२४. हिमाल मगर
२५. रेसम विक
२६. नहकुल महतारा
२७. खिमराज परियार

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित