Rashtriya Dainik

धार्मिक कार्यमा वडा अध्यक्ष ,श्रीमदभगवत गराउदै

पश्चिम् नवलपरासी रामग्राम नगरपालिकाको वडा न:८ का अध्यक्ष महेन्द्र ठाकुरको आयोजनामा रामग्राम ८ उनवछमा ५०/५० महिला पुरुष जोडीलाई श्रीमदभगवात गराउदै । उक्त श्रीमद्भग्वतमा वडाका सम्पुर्ण वडाबासिन्दा ५० जनाजोडी सामिल हुने बताइएको छ ।
आजाको दिन देखि शुरु भएको श्रीमद्भागवत ९ दिन सम्मा सन्चलन हुने । श्रीमद्भगवत हर्षउल्सका साथ् सम्पन्न हुने ।
उक्त श्रीमद्भगवत गर्नलाई लाग्ने सम्पुर्ण खर्च रामग्राम नगरपालिक वडा न:८ का वडा अध्यक्ष ठाकुरले स्वम जिम्मा लिने ठाकुर अध्यक्षले बताए ।

उक्त श्रीमद्भागवतम कामना पुर्ती ,संतोषजनक ,सुख शान्ति, इष्टमित्र, भाइबन्धुहरुसितको भेटघाट, सामाजिक सदभावको हुनले यस्ता सामाजिक तथा धार्मिक श्रीमद्भगवत हुने गरेको पाईन्छ ।

समाजिक सदभाव, खलबलिनबाट बचाउने तथा वर्तमानका युवा पिँढीहरुकालागि समेत ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा हिन्दु धर्मको जिवनशैलि तथा संस्कार,अवस्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धन भगवतबाट सामाजिक सदभाव,अनुसाशन,समाजमा सकारात्मक सुधार,धार्मिक सामाजिक सदभाव कायम तथा वर्तमानका युवा पिँढीहरुकालागि समेत श्रीमद्भागवत ज्ञानबर्धक धर्मको जिवनशैलिको लगि पनि श्रीमद्भग्वत हुने गरेको पाइन्छ ।
आचार्य चन्द्रषण तिवारीको जपकर्ता,बिना तिवारीको पाठ्कर्ता, शुर्यवाल बद्क र सन्तोष ,हरिहर तिवारी को संगीतकार हुने।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित