Rashtriya Dainik

झरहि खाेलाम एक मानिसको मृत

ज्ञानेश्वर सहानी / नवलपरासी १९ फागुन

आज पश्चिम नवलपरासीको पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेला स्थित पिपरहिया पानीमा दुबेर एक बृद्धकाे मृत्युु भएकाे छ ।

मंगलबार राति पाल्हिनन्दन- ३ कुश्मा निवासी हाल सरावल-५ बडहरा दुवाैलीया बस्ने वर्ष ६५ का शंकर लाेनिया काे झरहि खाेला खसी मृत्यु भएकाे हाे । मृतक गए राति आफ्नो ठुलाे दाई काे निधनकाे १६ ओैं दिनकाे तिथिमा भाेज खाएर घर फर्कने क्रममा खाेलामा खसेका हुन् ।

मृतकाे शव आज विहान अन्डाजी ८:५३ बजे काे समयमा पानीमा दुवेकाे देखेर स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । शव पाेस्तमार्तमकाे जिल्ला पृथ्वी चन्द्र अस्पताल पठाईएकाे प्रहरीले जनाएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित