राजन कुमार बानियाँ/पर्सा १९ फागुन
लागु अौषध दुरब्यसनी रोकथाम समबन्धी दुई दिने तालिम अाज देखि पर्साको पटेर्वासुगौली गाउँपालिका वाड नं ५ मा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय निचुटा मा शुरु भएको छ।पटेर्वासुगौली गाउँपालिका को सहयोग र अरुणोदय युवा कल्ब को अायोजना मा गाउँपालिका स्तरिय लागु अौषध दुरब्यसनी राकथाम समबन्धी दुई दिने तालिम को उदघाटन वाडअधयक्ष मोतिलाल साह ले गर्नु भएको थियोे ।उदघाटन कार्यक्रम मा संस्था का संयोजक शनि राउत थारु को अध्यक्ष्ामा समपन भएको थियोे ।कार्यक्रम मा समाजसेबी प्रमोद उपाध्या , राजु दहित,लगायत ले मन्तब्य ब्यक्त गरेका थिए।तालिम मा प्रशिक्षक अनिल कुमार ,र दामोदर यादव ले प्रशिक्षण दिनु भएको थियो ।तालिम मा ४० जना सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

