बर्दघाट नगरपालिका वडा नम्बर १ पुर्नबास बाट हराईरहेका दुई बालकको खोजीगरिदिन उनका परिवारजनले आग्रह गरेका छ्न। बर्दघाट -१ पुर्नवास निवासी गहुँगोरो निलो चेक सर्ट लगाएका बर्ष १६ का श्रीधर रोका र सोही ठाउँ निवासी बर्ष १३ का कालो बर्ण भएका अरुण थापा मगर आईतवार साझबाट परिवार र कुनै आफन्तजनको सम्पर्कमा नआएकाले परिवारले सबैलाई खोजी गरिदिन आग्रह गरेको छ। वाल्मीकि माबिमा अध्ययन गर्दै आईरहेका उनिहरु बिधालय समपछी घर आई फुटवल खेल्न गएको त्यसपछि सम्पर्कमा नआएको परिवारजन्ले बताएका छ्न। फेलापार्नुहुने महानुभावले मोबाईल नम्बर ९८११४९१६९७,९८१७५३३३९४ मा वा नजिकैको प्रहरी कार्यलामा बुझाईदिहुन अनुरोध गरिको छ।