नेकपा एमालेको जिराभवानीमा अगुवा कार्यकर्ता भेला सम्पन्न

राजन कुमार बानिया /पर्सा, १७ माघ

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत जिराभवानी गाउँपालिकामा नेकपा एमालेद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी आयोजित उक्त भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर छलफल गरिएको थियो।

कार्यक्रममा पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यका नेकपा एमालेका उम्मेदवार जालिम मियाले पर्सा–४ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना निर्वाचन क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, अनुभवी नेतृत्वको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका प्रस्तुत गर्दै रोजगारी, पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए।
मियाले आगामी निर्वाचनमा आ–आफ्नो बुथमा सूर्य चुनाव चिन्हमा मजबुत रूपमा मतदान गर्न कार्यकर्ताहरूलाई आग्रह गरे।

भेलाले पर्सा–४ मा नेकपा एमालेको संगठनात्मक गतिविधि थप सक्रिय र सुदृढ बन्दै गएको संकेत गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot