राजन कुमार बानिया / पर्सा १७ फागुन ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा न. ३ हरिहरपुर बिर्तामा सोमबार ग्यास चुला बितरण गरिएको छ । कालिकामाई गाउँपालिका को वाड न. ३ हरिहरपुर बिर्ता लाई धुवा मुक्त गर्ने उदेश्यका साथ एक कार्यक्रम बिच वाड अधयक्ष संजय पटेलले १ सय ४९ घर परिवार लाई ग्यास चुल्ला सेट बितरण गरेका छन । वाड अधयक्ष पटेल को अभियान घर घर मा ग्यास चुला पुर्याउने अभियान रहेको छ। वाडा भरि को महिला हरु लाइ दाउरा लिन भाउतारन र चुलो फुकने दिन गएको धुवा बाट महिला हरु लाइ अाँखा मा समस्या देखिएको ले सोको मध्यनजर गरि वडाअधयक्ष पटेल ले ग्यास चुला र ग्यास सलेन्डर बितरण गर्गानु भएको छ। स्थानिय निर्वाचन को सम्यमा हरिहरपुर बिर्ता लाई धुवा मुक्त बनाउन घरघर मा ग्यास चुला र ग्यास सलेन्डर बितरण गर्ने वाडअधयक्ष पटेल ले गरेको प्रतिबद्धता लाई पुरा गरेर देखाएका छन। यो भन्दा पहिला ३सय ३९वटा घर परिवार लाई बितरण भईसकेको र अहिले १सय४९ गरि अहिलो सम्म ४ सय ८८ वटा ग्यास चुला,र ग्यास सलेनडर बितरण गरिएको छ।बितरण कार्यक्रम मा वाड समिति रामराज चौरसिया,कमलेश पासवान,राजेश प्रसाद कुर्मी,प्रभु पटेल,प्रेमचन्द्र पटेल, लगायत को सहभागिता रहेको थियो ।दलित, एकल र बिपन परिवार लाई बिशेष प्राथमिकता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

