अर्जुन शाह/ फाल्गुन १७ वीरगन्ज ।
सोमबार लखनपुरमा सखुवा प्रसौनी गाउँपालिका का स्वास्थ शाखा, पर्सा काे आयोजनामा दुई दिने क्षयरोग माइक्रोस्कोपी कैम्प सञ्चालन गरिएको छ
स्वास्थ्य संयोजक राजेश रौनियार की अध्यक्षतमा
भयेको कार्यक्रम मा स्वास्थ्य चौकी इन्चार्ज रिना जैसवाल र दिव्यानी बाल अधिकार मञ्चका अध्यक्ष अर्जुन शाह लगाएका ले मन्तब्य व्यक्त गरेका थिए
कार्यक्रम का उद्घाटन राजेश रौनियार र रिना जैसवाल
ले गरेका थिए।
लखनपुर र एक्दर्वा गरी २५ जनको काे सेम्पल
संकलन गरिएको छ
कार्यक्रम मा प्रविधिक सहयोग स्वास्थ्य चौकी लखनपुर र मधुवन माथवल र महुवन स्वास्थ्य चौकी का लेव असिस्टेन्ट रोशन राउत र सुनिल गिरी ले सेम्पल संकलन गरेका थिए
चौकी का डाक्टर विशवनाथ राउत , पलत चौधरी , मनिषा प्रजापति र चन्दन साह लगाएतका उपस्थिती रहेको थियो।
आज का कार्यक्रम भोलि देखि १० देखि १२ बजे सम्म सञ्चालन गरिने छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

