Rashtriya Dainik

अच्छेलाला पास्वानको छोरीको विहेमा युवा समाज पोखरिया द्वारा सहयाेग

राजन बानिया / पर्सा १६ फागुन ।

पोखरिया युवा समाजले आज बिपन्न परिवारकी एक छोरीको बिहेको लागि २१ हजार बराबर खधान्न सामाग्री सहयोग गरेको छ । समाजले पोखरिया नगरपालिका वडा नं १ बन्काट्वा घर भएको अच्छेलाला पास्वानको छोरीको बिहेको लागि सो रकम बराबरको खधान्न सामाग्री सहयोग गरेका हुन ।
सहयोग बापत चामल, दाल, चिनी, आलु, प्याज, रिफाइन र सर्सोको तेल, मैदा, बेसन, पता, गिलास, कपडा, भाडा र श्रीङारको समान सहयोग गरेका छन् । पोखरिया युवा समाजले उक्त रकम सहयोग गर्नुहुने ज्ञयान्द्रा मिश्र , अजय पटेल , रामराज चौरशिया, नौसाद आलम , मनिर आलाम , धर्मेस्वर गिरि लगायतलाई धन्यवाद दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित