कृष्णनगर, फाल्गुन १६
कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं २ बस्ने राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य तथा समाजसेवी, इमानदार, कर्मठ, जुझारू व्यक्तित्व दिनेश चन्द्र गुप्ता ग्यास बिक्रेता महासंघ नेपालको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
ग्यास व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष समेत रहेका गुप्ता यहि फाल्गुन १५ गते समपन्न भएको ग्यास बिक्रेता महासंघ नेपालको सातौ बार्षिक साधारणसभा तथा चौथौ अधिवेशन बाट सदस्य पदमा निर्वाचित हुनु भएकोमा
ग्यास व्यवसायी संघ कपिलवस्तु परिवारले हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

