१३ औं शुद्वोदन फर्साटिकर कप शुरु ,सिद्वार्थ क्लब चपरहट्टी विजयी

तुलसीराम पौडेल /रुपन्देही , पौष १५

रुपन्देहीको शुद्वोदन गाउँपालिका – ४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा फर्साटिकर माविको खेलमैदानमा मंगलवारदेखी १३ औं शुद्वोदन फर्साटिकर कप प्रतियोगिता शुरु भयो ।
मंगलवार सिद्वार्थ क्लब चपरपट्टी भर्सेस फर्साटिकर एकेडेमी फर्साटिकर बिच भएको प्रतियोगितामा सिद्वार्थ क्लब चपर हट्टिले शुन्यका विरुद्ध ३ गोलको अन्तरले विजय हासिल गरेको छ।
सिद्वार्थ क्लब चपरहट्टिका जर्सी नम्बर ११का खेलाडी समुद्र ज्ञवालीले पहिलो हाफको २० औ मिनेटमा प्रहिलो गोल गरेका थिए ।सोही टिमकै जर्सी नम्बर १० का दर्शन विकले पहिलो हाफको ३१ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
दोस्रो हाफको १९ औं मिनेटमा सिद्वार्थ क्लब चपरहट्टीकै
खेलाडी जर्सी नम्बर १२ का सन्तोष कार्कीले तेस्रो गोल गर्न सफल भएका थिए । मंगलवार सम्पन्न खेलको म्यान अफ द म्याच सिद्वार्थ क्लबका खेलाडी समुद्र ज्ञवाली घोषित भए ।एभिन्यू कन्सल्टेन्सिका संचालक राजेन्द्र कंडेलले  म्यान अफ द म्याच पुरस्कार समुद्र ज्ञवालीलाई प्रदान गर्नुभयो । म्यान अफ द म्याच पुरस्कारका स्पन्सर राजेन्द्र कंडेल हुनुहुन्थ्यो ।

१३ शुद्वोदन फर्साटिकर कप प्रतियोगिता शुद्वोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले एक कार्यक्रमका बीच उद्वाटन गर्नुभयो ।
कार्यक्रम फर्साटिकर युवा क्लबका अध्यक्ष अमृत खड्काको अध्यक्षता तथा शुद्वोदन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


फर्साटिकर युवा क्लबका उपाध्यक्ष दिवस पाण्डेको स्वागत मन्तव्य तथा सचीव राजन खनालको संचालनमा सम्पन्न कार्यक्रममा शुद्वोदन गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवाली , एनफा अध्यक्ष लोकबहादुर पुन , ,क्लबका संस्थापक अध्यक्ष दामोदर पङ्गेनी र खेल संयोजक रवि खड्का लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot