Rashtriya Dainik

जनता माध्यमिक बिद्यालय भुजहवामा शिक्षक अभिभावक सघ गठन

नन्दु यादव फागुन १५नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडान ६मा रहृेकाे जनता माध्यमिक बिद्यालय भुजहवामा अाज अभिभावक भेला सम्पन्न भएकाे छ ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भु यादव काे अध्यक्षता तथा सरावल गाउपालिका वडा न ६काे वडा अध्यक्ष कैलास यादवकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे कार्यक्रम मा त्रिभुवन नमुना माध्यमिक बिद्यालय बेलाटारीका शिक्षक चक्र बहादुर कुशवाहा ,राजेश हरिजन ,कल्पु हरिजन लगायतले बाेल्नु भएकाे थियाे ।साे भेलाबाट ईब्राहिम धुनिया अध्यक्षतामाा ७सदसिय शिक्षक अभिभावक सघकाे गठन समेत गरिएकाे छ जसकाे सदस्यमा मुन्सि असारी ,अमलेश यादव ,बिनाेद ठाकुर ,रिसिकेश मिश्रा ,अनिता सहानी लगायत रहनु भएकाे बिद्यालयका प्राधानाध्यापक श्रीकृष्ण कुशवाहाले जानकारी दिनु भयाे ।कार्यक्रम लाई शिक्षक सन्ताेष बरईले सन्चालन गर्नु भएकाे थियाेे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित