Rashtriya Dainik

दुई दिने क्षमता अभिवृद्धि तालिम उदघाटन

पुरन अधिकारी ,बर्दघाट फाल्गुण १२

आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको अायोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रम इन्द्रेणी सामाजिक विकास मञ्चको सभाहलमा सम्पन्न भएको छ।

अाप्रावासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदी र सामी परियोजना पश्चिम नवलपरासीका कार्यक्रम सम्योजक ज्ञानेश्वर भण्डारीले सहजिकरण गर्नु भएको थियोे ।

सोही मञ्चका सचिव रामु भुषालले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा मञ्चमा अाबद्ध पदाधिकारी एवं बैदेशिक रोजगारीबाट फर्किएका पश्चिम नवलपरासीका सातवटै स्थानीय तहका रिटर्निहरु प्रशिक्षार्थि रहेका थिए।।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित