१५ सैया अस्पताल सन्चालन तयारीका क्रममा पाल्हीनन्दन अस्पतालमा मन्त्रालय टोलीको स्थलगत निरीक्षण

बिनाेद निगम /नवलपरासी ,२५ कार्तिक

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ४, लोहरौलिमा रहेको पाल्हिनन्दन आधारभूत अस्पताललाई १५ सैयाको अस्पतालका रूपमा सन्चालन गर्न अनुमति दिने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले सोमबार अनुगमन गरेको छ।

मन्त्रालयको योजना महाशाखा प्रमुख सुशील नेपालको नेतृत्वमा आएको टोलीले अस्पतालको पूर्वाधार, जनशक्ति, सेवा सुविधा र सन्चालन अवस्थाबारे स्थलगत अवलोकन गरेको हो।

अनुगमन टोलीले अस्पतालका संरचना र उपलब्ध स्वास्थ्य सेवाबारे जानकारी लिँदै आवश्यक सुधार र व्यवस्थापन सम्बन्धी सुझाव दिएको जनाइएको छ।

स्थानीय तहमा स्वास्थ्य सेवा विस्तारका लागि पाल्हिनन्दन आधारभूत अस्पताललाई १५ सैयाको अस्पतालका रूपमा सन्चालन गर्न पहल भइरहेको पाल्हिनन्दन गाउँपालिकाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot