आफ्नो जन्मदिवसको शुभ अवसरमा एक शिक्षिकाले  विद्यालयलाई दिइन एक लाख एघार हजार रुपैयाँ

तुलसीराम पौडेल /रुपन्देही ,२३ कार्तिक

रुपन्देहीको सियारी गाउँपालिका -६ मदनगन्ज स्थित सिद्वार्थ माध्यमिक विद्यालयकि शिक्षिका नीरज कर्माचार्यले आफ्नो जन्मदिवसको शुभ अवसरमा सोही विद्यालयको अक्षयकोषमा एक लाख एघार हजार एक सय एघार रुपैया दान दिनुभएको छ।

शुक्रबार एक कार्यक्रमका बीच शिक्षिका नीरज कर्माचार्यले सिद्वार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रानालाई एक लाख एघार हजार एक सय एघार रुपैयाको चेक हस्तान्तरण  गर्नुभएको हो ।

बुटवल उपमहानगरपालिका -७, दीपनगर, रूपन्देही निवासी शिक्षिका नीरज कर्माचार्यले शुरुको स्थायी नियुक्ति मिति २०७६ साल मंसिर १ गते रुपन्देहीको गैडहवा  गाउँपालिका -२ , खडैचवा स्थित श्री नव जागृति आधारभुत विद्यालयमा भएको थियो । केही समयको अध्यापन पछि मिति २०७७ साल असोज २८ गते रुपन्देहीको सियारी गाउँपालिका -६ स्थित सिद्वार्थ मा.वि मा सरुवा भएर आउनु भएको हो ।

शिक्षिका नीरज कर्माचार्यका बुवा खुम प्रसाद कर्माचार्य र आमा झरना कर्माचार्य हुनुहुन्छ भने पति बिक्रम श्रेष्ठ र सुपुत्री बिनिता श्रेष्ठ हुनुहुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot