इलाका प्रहरी कार्यालय सुनवलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमृता सुनार/नवलपरासी , १३ कात्तिक

इलाका प्रहरी कार्यालय सुनवलको आयोजनामा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हालै सरुवा भई इलाका प्रहरी कार्यालय सुनवलमा आउनुभएका कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको अध्क्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

इलाका प्रहरी कार्यालय सुनवलका वरिष्ठ प्रहरी नायव निरीक्षक सुमन खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत, सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य दुवे, निर्वतमान नगरप्रमुख भिम बहादुर थापा,साविक सुनवल गाविसका अध्यक्ष थान प्रसाद गैरे,समाजसेवी भविश्वर तिवारी,उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले सुनवल राम्रो बनाउन सुनवलबासी नै अग्रसर हुनुपर्ने बताउदै प्रहरी र नागरिक बीचको सहकार्यका माध्यम बाट शान्ति सुरक्षा र अमनचन सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाले प्रहरीले निष्पक्ष रुपमा काम गरि अपराध गतिविधिमा कसैलाई काखा कसैलाई पाखा नगरि कानुनको दायरामा ल्याउने गरि काम गर्न आग्रह गर्नुभएको थियो ।

उक्त अवसरमा प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको लागी आफुले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाउदै यसमा नागरिक समाज तथा स्थानीय जनप्रतिनिधिहरुको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । प्रहरी एक्लैले सबै समस्या समाधान गर्न नसक्ने भन्दै नागरिकको सहकार्य र सुचनाको महत्व औल्याउनुभयो । उहाले शान्ति सुरक्षा सम्बन्धी गतिविधिमा नागरिकको सहयोग बिना दिगो समाधान सम्भव नभएको बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot