बाराको सिमरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगञ्ज ,२५ असाेज

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा आज (शनिबार) निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिमरास्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो।

शिविरमा नारायणी अस्पतालका डा. दीपक चौरसिया, न्युरो सर्जन डा. सफरोज अन्सारी, छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन ) neuro dr. सफरोज अनसरी ent dr फिरोज अनसरी र नेत्र रोग विशेषज्ञ डा. प्रभात चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए।

स्वास्थ्य परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निशुल्क औषधि वितरण गरिएको डा. दीपक चौरसियाले जानकारी दिए।

दिपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त निशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot